रुपन्देहीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

बुटवल ।कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा  रुपन्देहीका विभिन्‍न अस्पतालमा उपचाररत थप ६  जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रैनादेवी गाउँपालिका-२ पाल्पाका ६४ वर्षीय पुरुष,सिद्धार्थनगर नगरपालिका-८ का ५३ वर्षीय पुरूष, सिद्धार्थनगर-२ का ७८ वर्षीय पुरूष, रुपन्देहीको रोहिणी गाउँपालिका-५ का ५० वर्षीय, कपिलवस्तु नगरपालिका-१ का ४६ वर्षीय पुरुष र नवलपरासीको बर्दघाट नगरपालिका–१० की ५६ वर्षीया महिला रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री