काठमाडौं । आज बिहिबार थप ८हजार ९ सय ६० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८हजार ९सय ६० जनामा संक्रमण भएको हो ।याेसहित नेपालमा सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेकाे छ ।
नेपालमा पछिल्लो २४ घण्टामा २१४ जनाको मृत्यु भएको छ।
याेसहित काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या ४ हजार चार सय ६६ पुगेकाे छ ।
तपाईंको प्रतिकृया



