आज थप ८ हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि, २ सय १४ को मृत्यु

काठमाडौं । आज बिहिबार थप  ८हजार  ९ सय ६० जनामा कोरोना पुष्टि भए​को छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८हजार  ९सय ६० जनामा संक्रमण भएको हो ।याेसहित नेपालमा सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेकाे छ ।

नेपालमा पछिल्लो २४ घण्टामा २१४ जनाको  मृत्यु भएको छ।

याेसहित काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या ४ हजार चार सय ६६ पुगेकाे छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप