नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले दिए राजीनामा

काठमाडौं । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राजीनामा दिएका छन् । खड्काले बिहीबार पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री, उद्योगमन्त्री र निगमका लागि राजीनामा दिएको बताएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री