अनमोल केसी बलिउड फिल्म खेल्ने

काठमाडौँ । नायक अनमोल केसी बलिउड फिल्ममा   खेल्ने भएका छन्। उनले एक बलिउड चलचित्रमा सम्झौता गरेको भनेर ‘हमारा महानगर’ नामक भारतीय पत्रिकाले समाचार लेखेपछि चर्चा बढेको हो । अनमोलले पनि उक्त समाचारको स्क्रिन सट आफ्नो फेसबुकमा सेयर गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री