नेप्सेमा १८.५६ अंकको गिरावट

काठमाडौं ।  साताको पहिलो दिन आज नेप्से परिसूचक साढे १८।५६  अंकले ओरालो लागेको छ।

नेप्सेका अनुसार आज ६ अर्ब १४  करोड ८९ लाख  ६६ हजार ७ सय ७२ बराबरको कारोबार भएको छ । आज कारोबार भएका  सबै समूह घटेका छन् ।

अन्तिम समयसम्म कारोबारमा आएका २१९  कम्पनीको  १ करोड २७  लाख २८ हजार १२५ कित्ता शेयर ७५  हजार ४६पटक खरिद बिक्री भएको थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सरकारले विदेशी मुद्रा सिफारिस नदिँदा भुक्तानी बाँकी छ, हामीमाथि विभेद भयो : इस्पान

काठमाडौं । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान)ले सरकारले विभेदकारी नीति अँगालेको आरोप लगाएको छ । …

प्रतिकृया दिनुहॊस