२४ घण्टामा ८८ जनाको मृत्यु ८ हजार ८५० जनामा संक्रमण

काठमाडाै । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ५२ जना र यसअघि ज्यान गुमाएकाहरूको विवरण प्राप्त भएकाे २६ जना गरी ८८ जनाको ज्यान गएको छ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८  हजार ८५०  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८  हजार ८५०  जनामा संक्रमण भएको हो ।

 

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ९४  हजार ७ सय ४०  पुगेको छ भने

यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ३ हजार ७२०  जना पुगेको छ ।  हाल नेपालमा ८८ हजार एक सय ६० जना सक्रिय सङ्क्रमित रहेका छन् ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री