लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मी सिफारिस

काठमाडाैँ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संवैधानिक परिषदको बैठकले लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मी सिफारिस गरेको छ। रेग्मी झापा गौरादह–३निवासी हुन् ।अब रेग्मी संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

भेलुबाजेको निधन

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ …

प्रतिकृया दिनुहॊस