काठमाडाैँ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संवैधानिक परिषदको बैठकले लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मी सिफारिस गरेको छ। रेग्मी झापा गौरादह–३निवासी हुन् ।अब रेग्मी संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने छन् ।
तपाईंको प्रतिकृया




