निषेधाज्ञाको समयमा एक तिहाई कर्मचारीबाट मात्र सेवा प्रदान गर्न बीमा समितिको निर्देशन

काठमाडौं ।निषेधाज्ञाकाे समयमा एक तिहाइ कर्मचारीहरुबाट सेवा प्रदान गर्न  बिमा समितीले कर्मचारीहरुलाई निर्देशन दिएकाे छ ।

समितीले १६ गते बिहीवार  एक विज्ञप्ती जारी गर्दै आवश्यक बीमा सेवा प्रवाह गर्न एक तिहाई कर्मचारीहरुबाट आलो पालो क्रममा सेवा सञ्चालन गर्न निर्देशन दिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप