कोरोना संक्रमितले बेड भरिभराउ भएपछि पाटन अस्पतालले ८० बेड थप्यो

‍ललितपुर । ललितपुरस्थित पाटन अस्पतालले कोरोना संक्रमितका लागि छुट्याएको बेड भरिएका कारण थप ८० बेड विस्तार गरेको छ। योसँगै अब पाटन अस्पतालमा कोरोना उपचारका लागि बेड संख्या २ सय ६० वटा पुगेको छ। तर संक्रमणदर उच्च भएकाले थप गरिएको बेड पनि केही दिनमै भरिन सक्ने अस्पतालले जनाएको छ।

८० बेड थप गरिए पनि त्यसमा आइसियू र भेन्टिलेटर भने छैन ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप