‘टपरीमा भात’ बोलको गीतको भिडियो सार्वजनिक

काठमाडौं ।  ध्रुव बिस्को र एलिना चौहानको स्वरमा रहेको  टपरीमा भात’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

यो गीतमा नवराज शर्माको शबद, अनिल जोशीको संगीत छ । भिडियोमा पुष्प खड्का, सुधिर श्रेष्ठ, स्मारिका र समारिका ढकाललाई हेर्न सकिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री