काठमाडौं । ध्रुव बिस्को र एलिना चौहानको स्वरमा रहेको टपरीमा भात’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
यो गीतमा नवराज शर्माको शबद, अनिल जोशीको संगीत छ । भिडियोमा पुष्प खड्का, सुधिर श्रेष्ठ, स्मारिका र समारिका ढकाललाई हेर्न सकिन्छ ।
तपाईंको प्रतिकृया




