काठमाडौं । नायिका केकी अधिकारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पहिलो पटक टेष्ट गर्दा कोरोना पोजिटिभ देखिएपछि केकीले विश्वास नलागेर दोश्रो पटक पनि टेष्ट गरेकी थिइन् । तर, दोश्रो पटक पनि कोरोना पोजिटिभको रिपोर्ट आएपछि केकी होम क्वारेन्टाइनमा छिन् ।
तपाईंको प्रतिकृया




