केकी अधिकारीलाई कोरोना संक्रमण

काठमाडौं ।  नायिका केकी अधिकारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पहिलो पटक टेष्ट गर्दा कोरोना पोजिटिभ देखिएपछि केकीले विश्वास नलागेर दोश्रो पटक पनि टेष्ट गरेकी थिइन् । तर, दोश्रो पटक पनि कोरोना पोजिटिभको रिपोर्ट आएपछि केकी होम क्वारेन्टाइनमा छिन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री