कटरीना कैफलाई कोरोना संक्रमण

काठमाडौं । बलिउडकी नायिका कटरीना कैफलाई  कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कटरीनाले सामाजिक सञ्‍जाल इन्स्टाग्राममार्फत् आफू कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् ।

कैफले आफ्नो इन्स्टाग्राममा लेखेकी छन्, ‘ म कोभिड १९ पोजिटीभ भएकी छु। म तुरुन्तै होम आइशोसनमै रहन्छु । चिकित्सकको सल्लाह अनुसार नै आफ्नो सुरक्षाको सबै प्रोटोकल अपनाउनेछु। मेरो सम्पर्कमा आउने सबैलाई तत्काल आफ्नो कोरोना जाँच गराउनुस्।’

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । नायक अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक …

प्रतिकृया दिनुहॊस