कटरीना कैफलाई कोरोना संक्रमण

काठमाडौं । बलिउडकी नायिका कटरीना कैफलाई  कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कटरीनाले सामाजिक सञ्‍जाल इन्स्टाग्राममार्फत् आफू कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् ।

कैफले आफ्नो इन्स्टाग्राममा लेखेकी छन्, ‘ म कोभिड १९ पोजिटीभ भएकी छु। म तुरुन्तै होम आइशोसनमै रहन्छु । चिकित्सकको सल्लाह अनुसार नै आफ्नो सुरक्षाको सबै प्रोटोकल अपनाउनेछु। मेरो सम्पर्कमा आउने सबैलाई तत्काल आफ्नो कोरोना जाँच गराउनुस्।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री