नेशनल लाईफ इन्स्योरेन्सको सेयर सूचीकृत

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ ।

कम्पनीको आज (चैत ११ गते) ३० लाख ८२ हजार ६२६ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको हो ।

यससँगै कम्पनीको सो मात्राको सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप