शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शाखा काठमाडौँमा पनि

काठमाडौँ । रुपन्देहीको बुटवलमा रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शाखा काठमाडौँसम्म विस्तार भएको छ ।

बैंकका शाखाहरु काठमाडौँको नयाँ बानेश्वर, न्यूरोड, कलंकी, गोगंबु र बसुन्धरा शाखा कार्यालयको उद्घाटन भएको छ ।

वित्तीय पहुँच र ग्रामीण बैकिंगलाई उच्च प्राथमिकतामा राखेको यस बैंकले अब ग्रामिण क्षेत्रलाई काठमाडौँसँग आर्थिक कारोबारमा जोडिने योजनाअनुरुप काठमाडौँमा नयाँ शाखाहरु सञ्चालन गरेको हो ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री