पछिल्लो २४ घण्टामा १८८ जना कोरोना संक्रमित

काठमाडौं । आज,  मंगलबार १८८  जनामा कोरोना पुष्टि भए​को छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १८८ जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार २४४  पुगेको छ भने पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।  संक्रमित मध्ये २ लाख ७२ हजार ९७ जना उपचारपछि निको भएका छन् ।

यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ३ हजार १९ जना पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री