ट्याक्सी चालकबाट पठाओ राइडरमाथि आक्रमण

काठमाडौं । ट्याक्सी चालकहरुले पठाओ राइडरमाथि आक्रमण गरेका छन् ।

आफूले भन्दा सस्तो भाडामा यात्रु चढाएको भन्दै ट्याक्सी चालकहरुले पठाओ राइडरमाथि आक्रमण गरेको पठाओले बताएको छ ।

सोमबार बिहानतिर एक जना ग्राहक ट्याक्सी चालकसँग पैसाको कुरा गरिरहेका थिए। पछि पैसाको कुरा नमिलेर पठाओमा जान लाग्दा ट्याक्सी चालकले ग्राहक खोसेको भन्दै पठाओ राइडरमाथि  कुटपिट गरेको  बताइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री