काठमाडौं । गायिका अन्जु पन्त र गायक प्रमोद खरेलको स्वरमा समावेश ‘उडायो पछ्यौरी’ सार्वजनिक भएको छ । यो गीतमा बाल के न्यौपानेको शब्द तथा संगीत छ ।
सार्वजनिक गरिएको गीतको भिडियोमा गरिमा शर्मा र सुरज श्रेष्ठलाई हेर्न सकिन्छ ।
भिडियोमो सुबोल थापाको कोरियोग्राफी, दीपक गिरीको छायांकन, सिरेन बरालको निर्देशन र अमृत चापागाँइको सम्पादन छ ।
तपाईंको प्रतिकृया




