गौरव र लक्ष्मीको ‘लाहुरे’

चन्द्र सिंह घले र रानी शाक्यको स्वरमा रहेको म्यूजिक भिडियो ‘लाहुरे’ सार्वजनिक भएको छ । यो गीतमा चन्द्रकै शब्द तथा संगीत छ ।

सार्वजनिक गरिएको गीतको भिडियोमा  नायक गौरव पहारी र नायिका लक्ष्मी वर्देवालाई हेर्न सकिन्छ ।

यो गीतको भिडियोलाई काश्यप निशानले निर्देशन गरेका हुन् । उत्सव दाहालको छायांकन रहेको भिडियोमा निशानकै सम्पादन छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री