चन्द्र सिंह घले र रानी शाक्यको स्वरमा रहेको म्यूजिक भिडियो ‘लाहुरे’ सार्वजनिक भएको छ । यो गीतमा चन्द्रकै शब्द तथा संगीत छ ।
सार्वजनिक गरिएको गीतको भिडियोमा नायक गौरव पहारी र नायिका लक्ष्मी वर्देवालाई हेर्न सकिन्छ ।
यो गीतको भिडियोलाई काश्यप निशानले निर्देशन गरेका हुन् । उत्सव दाहालको छायांकन रहेको भिडियोमा निशानकै सम्पादन छ ।
तपाईंको प्रतिकृया




