काठमाडौं । सिराहाको मालपोत कार्यालयमा बम विस्फोट भएको छ । बम विष्फोटका कारण ५ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ।
लाहान नगरपालिकामास्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फाट भएको हो । बम कसले र किन विस्फोट गराएको हो भन्नेबारे खुलासा भएको छैन ।
तपाईंको प्रतिकृया




