गायिका रचना रिमालको‘टिकटकी क्विन’ बोलको गीत सार्वजनिक

काठमाडौं । गायक कृष्ण ढकाल र गायिका रचना रिमालको स्वरमा ‘टिकटकी क्विन’ बोलको गीत सार्वजनिक भएको छ ।

सार्वजनिक गरिएको गीतको भिडियोमा  पल शाह, दुर्गेस थापा, गरिमा शर्मा, रुची विश्वासलाई हेर्न सकिन्छ । तिलक बस्नेतको यो गीतमा शब्द तथा संगीत छ ।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा अर्जुन तिवारीको छायांकन, विवेक सुनारको सम्पादन, राजिव समरको कोरियोग्राफी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री