रानीको ‘सुनसान मन’सार्वजनिक

काठमाडाैँ  । गायिका रानी शाक्यको  गीत ‘सुनसान मन’ सार्वजनिक भएको छ । सार्वजनिक गरिएको गीतको भिडियोमा  नायिका केकी अधिकारीलाई हेर्न सकिन्छ ।

राजेश शाक्यको शब्द तथा ओम कर्मचार्यको संगीत छ । भिडियोमा रामेश्वर हुमागाँइको छायांकन प्रेम शर्माको सम्पादन छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री