काठमाडाैँ । गायिका रानी शाक्यको गीत ‘सुनसान मन’ सार्वजनिक भएको छ । सार्वजनिक गरिएको गीतको भिडियोमा नायिका केकी अधिकारीलाई हेर्न सकिन्छ ।
राजेश शाक्यको शब्द तथा ओम कर्मचार्यको संगीत छ । भिडियोमा रामेश्वर हुमागाँइको छायांकन प्रेम शर्माको सम्पादन छ ।
तपाईंको प्रतिकृया




