दोश्रो पटक आमा बनिन् करिना

एजेन्सी / बलिउडकी अभिनेत्री करिना कपूर खान दोश्रो पटक आमा बनेकी छिन् । आज बिहान उनले मुम्बइको ब्रिच क्यान्डी अस्पतालमा छोरालाई जन्म दिएकी हुन् ।

नायक सैफअली खानसँग बिहे गरेपछि करिनाले पहिलो सन्तानको रुपमा तैमुरलाई जन्म दिएकी थिइन् ।

उनीहरुको पहिलो सन्तानको रुपमा तैमूर ३ वर्षका भईसकेका छन् । करिनाले कुनै समय तैमूर ३ वर्ष पूरा भएपछि अर्को बच्चाको प्लान गर्ने बताएकी थिईन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री