झापा । झापा गाँउपालिका-६ शरणामति बस्ने २२ बर्षीय सनम तामाङको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ ।
मंगलवार साँझ ७ बजे झापा-७ स्थितमा रहेको कानोमाई खोलाको पुलमा को १३ प ९०० नम्बरको मोटरसाईकल आफै अन्यन्त्रित भई दुर्घटना हुदाँ चालक तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया




