नेको इन्स्योरेन्सद्वारा विद्यार्थीहरुलाई स्टेशनरी सामान सहयोग

काठमाडौं । नेको इन्स्योरेन्सले आफनो रजत महोत्सवको अवसर पारेर विद्यार्थीहरुलाई  स्टेशनरी सामान  सहयोग गरेको छ ।

कम्पनीले निर्माण क्षेत्रमा कार्य गर्ने श्रमिकहरुका बालबालिकालाई संरक्षण दिंदै आएको काठमाडौंको कालोपुलस्थित अर्किड गार्डेन नेपालमा रहेका १५० जना बालबालिकाहरुलाई श्रीपञ्चमीको अवसरमा स्टेशनरी सामान हस्तान्तरण गरेको हो ।

उक्त स्टेशनरी सामान कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले बालबालिकाहरुलाई स्टेशनरी सामान प्रदान गरे ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट …

प्रतिकृया दिनुहॊस