करेन्ट लागेर एकको मृत्यु

मोरङ । सप्तरी सम्भुनाथ-४ का २२ बर्षीय रोहित साहको करेन्ट लागेर मृत्यु भएको छ । सम्भुनाथ घर भएका साह विगत केही समय देखी मोरङ मिक्लाजुङ-६ स्थित मिक्लु खोलामा निर्माणधिन भईरहेको पुलमा ज्यामीको काम गर्दै आईरहेका थिए ।

कामकै शिलशिलामा आईताबार मोटर चलाउने क्रममा अचानक बिधुत सर्ट भई करेन्ट लाग्दा उनि गम्भिर घाईते भएकोमा उनको उर्लाबारी स्थित मंगलबारे अस्पतालमा उपचारको क्रममा आईताबार अपरान्ह ४ बजे मृत्यु भएको  प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री