नेपाल इन्भेष्टमेण्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सले सुरु गर्यो एकिकृत काराेबार सुरु

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक  र सिटी एक्सप्रेस फाइनान्स कम्पनीले एकिकृत काराेबार  सुरु गरेको छ।

संयुक्त आपरेशनहरू तीन शाखाहरु घन्टाघर, बिर्तामोड र गाईघाटबाट सञ्चालन गरिने एनआईबीएलले जनाएको छ ।

सिटी एक्सप्रेस फाइनान्ससँग गरिएकाे एकिकृत काराेबारले ग्राहकहरुलाई थप राम्राे सेवा दिने विश्वास रहेकाे बैंकले जनाएकाे छ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस सिजन-७ च्याम्पियन

काठमाडौँ । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ …

प्रतिकृया दिनुहॊस