नेपाल इन्भेष्टमेण्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सले सुरु गर्यो एकिकृत काराेबार सुरु

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक  र सिटी एक्सप्रेस फाइनान्स कम्पनीले एकिकृत काराेबार  सुरु गरेको छ।

संयुक्त आपरेशनहरू तीन शाखाहरु घन्टाघर, बिर्तामोड र गाईघाटबाट सञ्चालन गरिने एनआईबीएलले जनाएको छ ।

सिटी एक्सप्रेस फाइनान्ससँग गरिएकाे एकिकृत काराेबारले ग्राहकहरुलाई थप राम्राे सेवा दिने विश्वास रहेकाे बैंकले जनाएकाे छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री