२ सय ९८ जना हवल्दारको बढुवा(नामावलीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले  नेपाल प्रहरीका २ सय ९८ जना हवल्दारको बढुवा गरिएको छ । बढुवा समितिले प्रहरी सहायक निरीक्षक (असई) मा रिक्त रहेको पदमा उनीहरुलाई बढुवा गरेको हो ।

बढुवा हुनेहरुको नामावली
Hc_to_Asi_Badhuwa_sifarish_suchi_2075_01_29

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री