बाढीले मन्थलीमा परीक्षा दिन गएका विद्यार्थी पनि बगे

रामेछाप । अविरल बर्षासँगै आएको बाढीले रामेछापको मन्थलीमा तनावग्रस्त भएकाे छ । साे बाढीले मन्थली बजार, आसपासका सडक, बाटोमा क्षति पु¥याएको छ । उता परीक्षा दिन गएका विद्यार्थी समेत बगेका छन् । स्थानीय रुद्राक्षेश्वर मावि केन्द्रमा परीक्षा दिन गएका मन्थली माविका विद्यार्थीहरुलाई खोलाले बगाएको तथा चार जना विद्यार्थी पौडिएर निस्किएका छन् । स्थानीयहरुले अन्य विद्यार्थीलाई पनि खोलाल बगाएको वताएका छन् ।

वर्षासँगै आएको बाढीले वस्ती नै डुबानमा परेपछि सडक अवरुद्ध बनेकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस