प्यूठानमा बस दुर्घटना,चालकसहित ५ को मृत्यु

प्युठान ।महेन्द्रनगरबाट प्युठानको खलंगातर्फ आउँदै गरेको ना ४ ख १८७६ नम्बरको महाकाली यातायातको रात्री बस दुर्घटना हुँदा चालक सहित ५ जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् । मृत्यु हुनेमा ३ महिला र २ पुरुष रहेका छन् । दुर्घटनाका २५ घाइतेमध्ये १६ जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ भने ९ जनालाई बुटवललगायतका अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री