काठमाडाै । पछिल्लो २४ घन्टामा ४ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार थप ४ सय ८८ जनामा कोरोना संक्रमण पाइएको वताएकाे छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको छ।
योसँगै नेपालमा भर कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ भने संक्रमित मध्ये २ लाख ५८ हजार ९६८ जना उपचारपछि निको भएका छन् ।
यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १९२७ जना पुगेको छ।
तपाईंको प्रतिकृया



