काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट बैंकले ललितपुरको मंगलबजारमा आफ्नो २० औं एक्सटेन्सन काउन्टर सुरुवात गरेको छ । ।
एक्सटेन्सन काउन्टरको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले उद्घाटन गरे ।
नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना ८३ शाखाहरु, १२६ एटीएम, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५९ शाखारहित बैंकिङ काउन्टरहमार्फत् ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।
तपाईंको प्रतिकृया



