‘तिम्रो बानी परेछ’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । सनिश श्रेष्ठको स्वर रहेको गीतको‘म जुन बनिदिन्छु’भिडियो सार्वजनिक भएको छ ।

दधी अधिकारीको शब्द , कल्याण सिंहको संगीत र गोपाल रसाइलीको एरेन्ज रहेको छ।   भिडियोमा नायिका एलिजा गौतम र स्वयम गायक सनिश श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री