२४ घण्टामा थपिए ६ सय १३ जना कोरोना संक्रमित

काठमाडौं । आज  बिहीबार ६ सय १३ जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ सय १३ जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये २ लाख ४७ हजार ४००  जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १८०८  जना पुगेको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

झापामा लुटपाटपछि एकल महिलाको हत्या

काठमाडौं । झापा बिर्तामोड नगरपालिका ४ स्थित शिवनगर टोलमा एक समूहले एकल महिलाको विभत्स हत्यापछि …

प्रतिकृया दिनुहॊस