काठमाडाैं । बुधबार ९०० ले सुनकाे मूल्य घटेकाे छ । मंगलबार प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा काेराेबार भएकाे थियाे । बुधबार ताेलाकाे ९४ हजार रुपैयाँ पुगेकाे छ ।
आजै छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेकाे छ । साेमबार ९४ हजार चार सय रुपैयाँमा कारोबार भएकाे तेजाबी प्रतितोला ९ सयले घटेर ९३ हजार पाँच सय रुपैयाँमा काराेवार भएकाे छ । चाँदीको मूल्य भने ५० रुपैंयाले घटेर १२६५ रुपैयाँ पुगेकाे छ ।
प्रतिकृया दिनुहॊस