बुधबार ९ सय रुपैयाँ घट्याे सुनकाे मूल्य

काठमाडाैं । बुधबार ९०० ले सुनकाे मूल्य घटेकाे छ । मंगलबार प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा काेराेबार भएकाे  थियाे । बुधबार ताेलाकाे ९४ हजार रुपैयाँ पुगेकाे छ ।

आजै छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेकाे छ । साेमबार ९४ हजार चार सय रुपैयाँमा कारोबार भएकाे तेजाबी प्रतितोला ९ सयले घटेर ९३ हजार पाँच सय रुपैयाँमा काराेवार भएकाे  छ । चाँदीको मूल्य भने ५० रुपैंयाले घटेर १२६५ रुपैयाँ पुगेकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री