बैंक अफ काठमाण्डूका ग्राहकलाई तिनाउ हस्पिटलमा २० प्रतिशत छुट

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकलाई बुटवलको तिनाउ इन्टरनेशनल हस्पिटल प्रा. लिमा २० प्रतिशत छुट पाउने भएका छन् ।

उक्त सम्झौतामा बैंकका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक सरिता श्रेष्ठ र तिनाउ इन्टरनेशनल हस्पिटलका अध्यक्ष चिरञ्जिवी श्रेष्ठ जोशीले हस्ताक्षर गरे।

सम्झौता पश्चात ग्राहकले बैंकको डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा अधिकतम प्रतिशतसम्मको छुट पाउने भएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सानिमा बैंक अत्तरीयाको सहयोगमा आखाँ शिविर सम्पन्न

कैलाली -सानिमा बैंकको अत्तरिया शाखाको सहयोगमा आखाँ शिविर सम्पन्न भएको छ । गेटा आखाँ अस्पतालको …

प्रतिकृया दिनुहॊस