‘प्रेम गीत ३’ चैतमा रिलिज हुने

काठमाडौं । चलचित्र संघले आगामी पौष १० गतेबाट  फिल्म हल खोल्ने तयारी गरेको छ ।

सरकारले हल संचालनका लागि अनुमती नदिएपछि शुक्रबारबाट हल चलाउने घोषणा हल व्यवसायीहरुको छाता संगठन चलचित्र संघले गरिसकेको छ ।

फिल्म हल खुल्यो र माहोल बन्यो भने ‘प्रेम गीत ३’ चैतमा रिलिज हुने पक्का भएको छ ।

फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री