काठमाडौं । बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा उमेश सिंह भण्डारी नियुक्त भएका छन् ।
मंसिर २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले भण्डारीलाई सीईओ पदमा नियुक्त गरेको हो ।
उनी यसअघि कुमारी बैंककाे डीजीएम पदमा कार्यरत कार्यरत थिए ।
तपाईंको प्रतिकृया



