गोरखामा यात्रुबाहक बस दुर्घटना हुँदा ११ जना घाईते

काठमाडौं । गोरखामा यात्रुबाहक बस दुर्घटना हुँदा ११ जना घाईते  भएका छन् ।

गोरखाको भीमसेनथापा गाउँपालिका–३ तान्द्राङमा काठमाडौंबाट आरुघाट जाँदै गरेको ग १ख ९४४६ नम्बरको बस बुधवार बिहान साढे ४ बजेतिर दुर्घटना भएको थियो ।

गम्भिर घाइते भएका ५ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।  बसमा ३० जना  यात्रु सवार थिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री