सगरमाथाको उचाइ बढ्यो

काठमाडौँ । सर्वोच्च शिखर सगरमाथाको उँचाइ ८६ सेन्टिमिटर बढेको छ । नेपाल र चीनले गरेको मापनबाट आएको नयाँ उँचाइलाई संयुक्त रूपमा एकैपटक मंगलबार सार्वजनिक गरेको हो ।

सार्वजनिक  सगरमाथाको नयाँ  उचाइ ८८४८.८६ मिटर  रहेको छ ।

यसअघिको उचाइ ८८४८ मिटर सन् १९५४ सर्वे अफ इन्डियाले नापेको हो । सगरमाथाको उचाइबारे विवाद देखिएपछि सन् २०१० मा नेपाल र चीनबीच ८८४८ मिटरलाई नै मान्यता दिने साझा धारणा बनेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री