आज आईतबार थप १६ सय ६९ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या २ लाख २० हजार नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर आईतबार थप १६ सय ६९  जना संक्रमित भएका थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २० हजार ३०८  पुगेको छ ।

थप १६  जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ३२१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

संक्रमित मध्ये १ लाख ९९ हजार २४  जना उपचारपछि निको भएका छन्।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री