काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर आईतबार थप १६ सय ६९ जना संक्रमित भएका थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।
थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ३२१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
संक्रमित मध्ये १ लाख ९९ हजार २४ जना उपचारपछि निको भएका छन्।
तपाईंको प्रतिकृया




